के सरकारले तिन खम्बे अबधारणा को अध्ययन गरेरै यस्ता निति ल्याएको हो र ?



हिजो मात्र एक जना सदस्य आएर भन्नु भयो कि तपाईले असुलिका लागि ताकेता गर्न किन पठाउनु भयो म त यस सस्थाको सदस्य हु तपाई कर्मचारि ले यस्तउए गर्ने रे तपाईको कर्जा म ऐले नै तिरि दिन्छु भन्दै धम्कि दिएर मेरो कुरै नसुनी जानु भयो जब कि उहाँ लाई केहि महिना अगाडी यस्ताे समस्या थियो कि एक घन्टा दुख पोखी कर्जा लिनु भाथ्यो ।आज त यस्ता बै‌क त कति छन् कति रे जब कि तेति बेला बैकले त के के माग्छ मेरो त केहि पुग्दैन भन्दै आउनु भाथ्यो, ऐले एति चर्को ब्याज को तिर्छ रे तेति बेला त्यहा अन्य सदस्य पनि हुनुहुन्थ्यो र एक जना सदस्यले त भन्नु भयो कस्तो समस्या है सहाकारीमा कर्मचारीले नियमानुसार काम गर्दा पनि सदस्यको धम्कि सहनु पर्ने । मैले भने यस्तै हो हजुर सबै सदस्यले भनेको सुन्नै परयो अनि सन्चालकको भनेकोनि मान्नु परयो यो त हाम्रो मात्र हैन देस भरिका सहकारिभित्रको समस्या नै हो । मलाई के लाग्यो भने समस्या मा सहकारि अनि राम्रो अवस्थामा आए पछी बैँक कस्तो बिडम्बना छ नेपालमा सहाकारिमा अनि तेसै माथी बर्सेनी सहकारी माथी सरकारका नयाँ नयाँ  निती के सरकारले तिन खम्बे अबधारणा को अध्ययन गरेरै यस्ता निति ल्याएको हो र ?

No comments

Theme images by nicodemos. Powered by Blogger.