सीमित कारोबार गर्ने सम्बन्धमा ।

 




मिति :२०७७/०५/१४


सम्पुर्ण शेयर सदस्यज्युहरु

कार्यालय, टीकापुर १ कैलाली 


बिषय :सीमित कारोबार गर्ने सम्बन्धमा ।


विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसले पारेको असर र संत्रासले ल्याएको प्रतिकुल अबस्थामा सरकारको रोकथामको आव्हान लाई सहयोग पुयाउने उद्देश्यका साथ संस्थाले यहि मिति २०७७ भाद्र १५ गते देखि अबस्था अनुकुल नभएसम्मको लागि सीमित कारोबार हप्ताको ३ दिन सोमबार, बुधबार र शुकबार बिहान ११:० ০ बजे देखि दिउँसो २:०० बजे सम्म गर्ने व्यहोरा जानकारी गराउँदछौं र कार्यलयमा आई कारोबार गरिदिनुहुन पनि बिनम्र अनुरोध गर्दै सदस्यज्युहरुमा पर्ने गएको सुविधा प्रति क्षमा याचना गर्दछौं ।


*अत्यावश्यक कामको लागि मात्र घर बाहिर निस्कौं, 

कोरोना संक्रमण बाट आफु पनि बचौं र अरुलाई पनि बचाऔ ।


प्रबन्धक

No comments

Theme images by nicodemos. Powered by Blogger.