सूचना, सूचना, सूचना,







सूचना,                                   सूचना,                                     सूचना,                           


मिति : २०७७०५।०६

आदरणीय शेयर सदस्य ज्यूहरु विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ (कोरोना भाइरस) का कारण जिल्ला प्रशासन कार्यालय कैलालीले मिती २०७७।०५।०१ गतेको निर्णय अनुसार मिति २०७७।०५।०४ गते राति १२ बजे देखी मिति २०७७।०५।१४ गते सम्म पूर्ण रुपमा निषेधाज्ञा जारी गरेकोले यस संस्था पनि बन्द रहने व्यहोरा जानकारी गराइन्छ । साथै यस बाट सदस्य महानुभावहरुमा पर्न जाने असुविधा प्रति संस्था क्षमाप्राथी छ।
 
साथै यस महामारी वाट 'आफू वचौ र अरुलाई पनि बचाऔ ।


No comments

Theme images by nicodemos. Powered by Blogger.